Inter School Karate Championship 2025

इन्टर स्कूल कराते च्याम्पियनशीप 2025

Share this news

मार्शल आर्ट एण्ड फिटनेश एकाडेमी खरसाङले तेस्रो इन्टर स्कूल ओपन कराते च्याम्पियनशीप 2025 आयोजना गर्ने भएको छ। यस विषयमा एकाडेमीका प्रतिनिधिहरुले प्रतियोगिता गर्ने जानकारी गराएका छन्‌‌। यसका लागि विभिन्न स्कूलहरुबाट विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने जानकारी गराइएको छ‌। उक्त च्याम्पियनशीप आगामी 13 र 14 सेप्टेम्बर 2025 मा खरसाङको गोथल्स मेमोरियल स्कूलमा आयोजना गरिने भएको छ।‌

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त