IGJF met the police chief

आइजीजेएफले भेट्यो थाना प्रमुखलाई

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मिरिकका एउटा प्रतिनिधि टोलीले मिरिक थाना प्रमुखलाई एउटा ज्ञापन पत्र दिएको छ। पार्टीका संयोजक प्रशान्त लामाको नेतृत्वमा शुक्रबार मिरिक थाना प्रमुख सुदीप कुमार विश्वासलाई
ज्ञापन पत्र दिएको हो। यो भेट गरेपछि प्रशान्त लामाले मिरिक पुलिसले हाल ड्रग्स विरोधी चलाई रहेको अभियानको स्वागत गरेको बताए। ज्ञापन पत्रमा ड्रग्ससित लिप्त ब्यक्तिहरू निम्न वर्गका छन्। उनीहरूलाई सुधार केन्द्रमा लगेर असल मानिस बनाउने उद्देश्यले पत्रचार गरिएको लामाले बताए। जसमा मिरिक थाना प्रभारीले सकरात्मक आश्वसन दिएको बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त