शान्तिटोलमा दोकानबाट चोरी

Share this news

पोख्रेबोङ बजारको शान्तिटोलमा अवस्थित श्री मारुती नामक दोकानमा अज्ञात व्यक्तिले पैसाको गल्ला चोरी गरेको छ। दोकान सञ्चालक सूरज प्रधानका अनुसार बिहीबार बेलुकी चोरी भएको हो। घटनाको बेला दोकानमा कोही नभएको र सुरक्षा उपकरण, विशेषगरी सीसीटीभी जडान नगरिएको कारणले चोरको पहिचान गर्न कठिनाइ भइरहेको बताइएको छ। गत महिना मात्रै पोख्रेबोङमा सून चोरीको घटना भएको थियो। त्यही बीच फेरि अर्को चोरी घटना हुनु सुरक्षाको दृष्टिकोणले गम्भीर चुनौती भएको देखिन्छ। स्थानवासीले सुरक्षा व्यवस्था कडाइ गर्न स्थानीय प्रशासनसँग माग गरिरहेका छन्।

Theft at a shop

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त