MLA dedicated

क्षेत्रको विकासमा समर्पित विधायक

Share this news

मानेबोङ देन्ताम समष्टिको समग्र विकास र जनकल्याणको कार्यमा समर्पित माननीय विधायक सुदेस कुमार सुब्बा दिनरात निःस्वार्थ रूपमा क्रियाशील रहेका छन्। उनले आफ्नो व्यक्तिगत जीवनभन्दा जनताको सुख–दुःख, आवश्यकता र समृद्धिको परिकल्पनालाई प्राथमिकता दिँदै जनसेवामा निरन्तर खटि रहेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त