Independence Day

स्वतन्त्रता दिवसको लागि दोस्रो सभा

Share this news

यसवर्ष मिरिकमा पालन गरिने स्वतन्त्रता दिवस कार्यक्रमलाई लिएर आयोजक समितिको दोस्रो सभा विहीबार सौरेनी बजार सार्वजनिक भवनमा आयोजक समितिका अध्यक्ष एवं मिरिक नगरपालिका अध्यक्ष एलबी राईको अध्यक्षतामा सम्पन्न भयो। आयोजक समितिका महासचिव एंव जीटीएका कार्यकारी सभासद अरूण सिग्चीले संचालन गरेको कार्यक्रममा 15 अगस्तमा पालन गरिने स्वतन्त्रता दिवसलाई भब्य अनि सभ्यरूपमा पालन गर्न कार्यक्रमको रूपरेखा तयार गरियो। जसमा साँस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, खेलकूद कार्यक्रम लगायत रङ्गारङ्ग कार्यक्रम समावेश गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त