रुख ढलेर हनुमान मन्दिर क्षतिग्रस्त

Share this news

सिलगढीको हासमी चौकमा गए राति पानीझरीको कारण रुख ढलेर हनुमान मन्दिर क्षतिग्रस्त भएको छ। यो घटनामा ज्यानमालको क्षति भएको छैन। तर बिजुलीको तार पनि क्षतिग्रस्त भएको थियो। समाचार पाउनेसाथ सिलगढी पुलीसको ठूलो दल घटनास्थलमा पुगेको थियो। त्यसपछि पुलीस-प्रशासनद्वारा राति नै रुखलाई हटाइएको स्रोतले जनाएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त