Golai-Marma road

बौधी गोलाई-मरमा सडक सञ्चालन

Share this news

पहिलो चरणको सिसी ढलाईको कार्य समाप्त भएपछि बुधबारदेखि मिरिक बजार बौधी गोलाईबाट मिरिक बस्ती हुँदै मरमासम्म पुगेको सडकमा यातायात सुचारू भएको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले स्थानीय मन्दिरमा पुजा अर्चना गरेपछि यातायात सुचारू गरिएको हो। यस अवसरमा मिरिक पन्चायत समितिका सदस्य बुद्ध लेप्चा, पहिला गाउँ स्कुल डाँडा ग्राम पन्चायत दुईका उप प्रधान किस्मत सुब्बा, नारी शक्ति मिरिक महकुमा अध्यक्ष श्रीमती गणिता गुरूङ, मरमा मिरिक बस्ती चालक संगठनका सचिव रवि छेत्री, युवा नेता नर्बु लेप्चालगायत स्थानीय मानिसहरूको व्यापक उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त