errors in birth and death certificates

जन्म-मृत्यु प्रमाण पत्रका गलतीहरू सच्च्याइने

Share this news

दार्जीलिङ जिल्ला अस्पातलबाट दिइएको जन्म अनि मृत्यु प्रमाण पत्रमा भएको भूल-त्रुटिहरू सच्च्याइने भएको छ। यी विभिन्न प्रकारका त्रुटिहरू सच्च्याउन आगामी 23 देखि 25 जूनसम्म तीन दिने शिविर राखिने भएको छ।‌ यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहानले पत्रकारहरुलाई सम्बोधन गर्दै विस्तृत जानकारी गराएका छन्‌‌।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त