kurseong-traffic-police

पुलिस अधिकारी वीरेन छेत्रीप्रति धन्यवाद ज्ञापन

Share this news

खरसाङको ट्राफिक पुलिस अधिकारी वीरेन छेत्रीप्रति खरसाङ युनाईटेड क्रिशचियन माइनोरिटी वेलफेयर सोसाइटी अनि सन्त पौल नारी संघले धन्यवाद ज्ञापन गरेको छ। यी संस्थाका पदाधिकारीहरूद्वारा छेत्रीसंग भेटघाट गरि धन्यवाद ज्ञापन -पत्र चढाइएको छ।
खरसाङ ट्राफिक पुलिसद्वारा खरसाङ टुरिस्ट लजदेखि सन्त अलफन्सस विद्यालयको बाटो सम्मको राष्ट्रिय राज मार्ग ११० सम्म ट्राफिक सम्बन्धी विभिन्न सिग्नल पोलहरू जाडन गरेर विद्यार्थीहरू लगायत सम्पूर्ण मानिसहरूलाई दुर्घटना हुनबाट बचाउन अनि वाहनहरू तीब्रगतिमा हाँक्न नपाइने पोलहरू लगाइएको छ। यस सम्बन्धमा दुइ संस्थाद्वारा दिइएको निवेदनलाई शिरोपर राखेर यति चाँडो काम गरेको हुनाले धन्यवाद ज्ञापन -पत्र चड़ाएको जानकारी पाइएको छ।

kurseong-traffic-police

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त