मिरिक झीलमा सफाइ अभियान

Share this news

मिरिक नगरपालिका कार्यावयका सफाई कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले मंगलबार मिरिक झीलमा व्यापक सफाइ अभियान चलाए। झीलको एक भागमा सोमबार केही माछाहरू मरेको अवस्थामा देखिनका साथै धेरै फोहोर थुप्रिएको देखिएको थियो। जसलाई केन्द्र गरेर मंगलबार मिरिक नगरपालिकाका सफाइ कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले संयुक्तरूपमा सफाइ अभियान चलाएको बताइएको छ। यसक्रममा झीलमा मरेका माछाहरूलाई उचित स्थानमा ब्यवस्थपन गरिएको छ भने फोहोरहरूलाई संग्रह गरेर मिरिक नगरपालिकाको गाडीले उचित स्थानमा तह लगाएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त