मन्दिरमा चोरी गरिरहेको अवस्थामा फेला

Share this news

खरसाङको अप्पर डुमाराममा अवस्थित एउटा देवी मन्दिरमा चोरी गरिरहेको अवस्थामा सोमबार स्थानीय गाउँलेहरूले एकजना चोरलाई पक्राउ गरेका थिए। गाउँलेहरूले उक्त चोरलाई पक्राउ गरेपछि खरसाङ पुलिसलाई सुम्पिदिए। उनी मधेशबाट यहाँ मिस्त्री काम गर्न आएको स्थानीय गाउँलेहरूले बताएका छन्। उक्त मन्दिरमा आजसम्म कम्तीमा चारपल्टसम्म चोरी भइसकेको जनाउँदै अहिलेसम्म चोरलाई पक्रन सकेको थिएन। यसपल्ट भने चोरलाई मन्दिरको घण्टी, थाल, दियो इत्यादि चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाए। उक्त घटनापछि खरसाङ पुलिसले उक्त चोरलाई लगेर गएको बताइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त