OBC (A) अनि OBC (B) बारे जानकारी

Share this news

पूर्व जीटीए प्रमुख विनय तामाङले अन्य पछौटे वर्ग सम्बन्धी
जनसाधारणको जानकारी दिएका छन्-
पश्चिम बङाल सरकारले प्रकाशित गरेको OBC (A) अनि OBC (B) सुचीमा जम्मा १४० विभिन्न जातहरूलाई मान्यता दिएको छ – जसमा नेपालीभाषी गोर्खाजातिका निम्नलिखित जातहरू OBC (B) सुचीमा छन् । कुनै जात यस सुचीमा परेका छैनन् भने सम्बन्धित जात-गोष्ठीका संघ-संस्थाले सम्बन्धित विभाग, पश्चिम बङाल सरकारसित सोझै सम्पर्क गरेर मान्यता दिन प्रशासनिक पहल चाल्ने अनुरोध गरेका छन्।
३ जुन,२०२५ मा पश्चिम बङाल सरकारले जारी गरेको सुची अनुसार यी जातहरू OBC मा परेका छन् – भुजेल, नेवार, मंगर, सामपाङ, थामी, जोगी, सुनुवार, देवान, राई (चामलिङ सहित), खस, गुरुङ, माझी, नेपाली ब्राह्मण, पहाड़ी मुस्लिम अनि धिमाल।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त