अमेरिकाका विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्पको नीति

Share this news

अमेरिका —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाका विश्वविद्यालयहरुमा विदेशी विद्यार्थी भर्ना रोक्न नयाँ नीति अघि बढाएको छ ।गत साता हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली खारेज गर्न जारी गरेको आदेश तत्काल कार्यान्वयनमा संघीय अदालतले रोक लगाएपछि राष्ट्रपति ट्रम्पको प्रशासनले अमेरिकाभरका विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने नयाँ नीति अघि बढाएका हुन् ।

ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरुमा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरुको भिसा अन्तर्वार्ताका रोक्न निर्देशन दिइसकेको छ ।अमेरिकाका विश्वविद्यालयहरुमा अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरुको सामाजिक सञ्जाल छानबिन गर्नुपर्ने कारण देखाएर तत्कालका लागि भिसा अन्तर्वार्ताहरु स्थगित गर्न निर्देशन दिएको हो । अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीका लागि नयाँ भिसा अन्तर्वार्ताको तालिका रोकेको सोमबार अमेरिकी सञ्चामाध्यमहरुमार्फत सार्वजनिक गरेको हो ।विदेश मन्त्रालयले सोसल मिडियामा उनीहरुको गतिविधिको स्क्रिनिङ विस्तार गर्ने तयारी गरिरहेकोले केही समय अन्तर्वार्ता रोकिने र अन्तर्वार्ताको अप्वाइन्टमेन्ट पाइसकेकाहरुका लागि लागू नहुने जनाएको छ ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त