बिहे गरेको ६ महिनामै किन श्रीमानसँग अलग्गै बस्न लागिन् ‘नागिन’ ?

Share this news

हालै अभिनेत्रीले आफ्नो वैवाहिक जीवनबारे सनसनीपूर्ण खुलासा गरेकी थिइन् । गत वर्ष अक्टोबरमा भएको विवाहलाई लिएर उनी चर्चामा आएकी थिइन् । सुरभि र सुमितले उत्तराखण्डस्थित जिम कर्बेटको आहाना रिसोर्टमा विवाह गरेका थिए । विवाहपछि दम्पती एउटै घरमा बसे पनि उनीहरूको कोठा भने छुट्टाछुट्टै थियो ।

पिंकभिल्लालाई दिएको एक अन्तरर्वार्तामा ज्योतिले सुमितसँगको आफ्नो वैवाहिक जीवनबारे खुलेर कुरा गरिन् । कोठा छुट्टाछुट्टै बनाउने निर्णय आफूहरू दुवैले मिलेर लिएको उनले त्यस क्रममा बताएकी थिइन् । ‘उनी घरबाट काम गर्थे, अनि म पनि सुटिङ नभएको वेला घरबाटै काम गर्छु । बाहिर जान हाम्रो खासै काम हुन्नथ्यो, घरमै हामी धेरै खुसीका साथ रहन्छौँ । हाम्रो घरमा हामीले आफ्नो रोजाइअनुसार फरक–फरक कोठा राखेका छौं,’ उनले भनिन्, ‘किनभने उनले आफ्नो जीवनको अधिकांश समय एक्लै बिताएका छन् । मेरो पनि त्यस्तै थियो । यस्तो दुर्लभै होला । तर यस्तो पनि हुन्छ ।’

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त