दार्जीलिङ इनर ह्वील क्लबको 53औं स्थापना दिवस 

Share this news

दार्जीलिङ, 1 अगस्त (निसं):दार्जीलिङ इनर ह्वील क्लब, जिल्ला 324 -को 53औं स्थापना समारोह होटल एल्गिन, दार्जीलिङमा सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रममा नयाँ कार्यकारिणी समिति गठन गरियो, जसमा अध्यक्षको रूपमा ललिता तामाङ, उपाध्यक्षमा सञ्जु चाचन, सचिवमा अनुपम झा, कोषाध्यक्षमा फीरोजा बानु, आईएसओमा सुष्मा लामा, सम्पादकमा सीमा पाख्रिन र तत्कालीन अध्यक्षको रूपमा नीतु जैन चयन भए।
समारोहको शूरुवात पूर्व अध्यक्ष नीतु जैनले नयाँ अध्यक्ष ललिता तामाङलाई चार्टर, कलर र गाभल हस्तान्तरण गरे |  उहाँले आफ्नो अध्यक्षीय कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो र सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिए। नयाँ अध्यक्ष ललिता तामाङले उत्साहपूर्वक आफ्ना कार्यकारिणी सदस्यहरूलाई प्रस्तुत गर्दै प्रत्येक सदस्यलाई उनीहरूको नयाँ जिम्मेवारीहरूमा नियुक्त गरिन्  र नयाँ कार्यकारिणी टीम 2025-26 को रूपमा घोषणा गरिन् । उपस्थित सबै सदस्यहरूले नयाँ टीमलाई गर्वका साथ बधाई ज्ञापन गरियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त