20% bonus even on Tarai Duvers

IGJF ले तराइ डुवर्समा पनि 20% बोनस नछोड्ने

Share this news

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट पार्टीको भातृ सङ्गठन HTDCSS का तराई डुवर्स क्षेत्रका नेतृत्वले बुधबार ITA (इन्डियन टी एसोसिएसन) डुवर्स बिन्नागुडीमा यसपाली उत्तर बङ्गाल क्षेत्रको श्रमिकहरुको पुजाको बोनस 20% हुनुपर्छ भनी ज्ञापन बुझाएका छन्। यस ज्ञापन बुझाउने अनि भेटघाट कार्यक्रममा श्रमिक सङ्गठन प्रमुख डीके गुरुङ, राजेश लाकरा, डा. जोय प्रफुल, भीम सुनाम आदि बिशेष रुपले उपस्थित थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त