रेलिङ बिहिबारेमा 11 दिवसीय श्री शिव महापुराण हुने

Share this news

रेलिङ, 6 जुलाई (निसं): गत बर्ष झैँ यस बर्ष पनि रेलिङ स्थित विहिबारे श्री भुवनेश्वर शिवालय मन्दिर परिसरमा 11 दिवसीय श्री शिव महापुराण हुने भएको छ। श्री शिव महापुराण आयोजक समिति रेलिङको मुख्य आयोजनामा हुने महापुराण आगामी 2 अगस्तदेखि शुरू हुनेछ भने यस महापुराणमा मुख्य कथावाचकका रूपमा पण्डित भीम कोइराला सागफारा बिजनबारी तथा उपवाचकको रूपमा पण्डित ज्ञानु भाइ गाैतम रहेका छन भने उनीहरूको साथमा सम्पूर्ण टोली नै उपस्थित रहनेछन्। आज बसेको सभाको सर्वसम्मतिले लिएको निर्णय अनुसार डा.कमल पोखरेलले उक्त आशयको जानकारी दिएका छन। यस महापुराणलाई सफल तुल्याउन सम्पूर्ण संघसंस्था, गाउँ-समाज, श्रद्धालु भक्तजन सम्पूर्णलाई हार्दिक निमान्त्रणा गर्दछाैँ भनी आयोजक समितिको पक्षमा पोखरेलले थप जनाए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त