श्री भुवनेश्वर शिवालय परिसरमा 10 दिने शिव महापुराण भोलिदेखि 

Share this news

रेलिङ, 2 अगस्त (निसं): गत बर्ष झैँ यस बर्ष पनि रेलिङ स्थित बिहिबारे श्री भुवनेश्वर शिवालय मन्दिर परिसरमा 11 दिवसीय श्री शिव महापुराण हुने तैयारी युद्ध स्तरमा भइरहेको छ। श्री शिव महापुराण आयोजक समिति रेलिङको मुख्य आयोजनामा हुने शिव महापुराण आगामी 3 अगस्त हुनेछ भने 13 अगस्त बुधबार समापन हुने यस महापुराणमा मुख्य कथावाचकका रूपमा पण्डित भीम कोइराला सागफारा बिजनबारी तथा उपवाचकको रूपमा पण्डित ज्ञानु भाइ गाैतम रहने छन भने उनीहरूको साथमा सम्पूर्ण टोली नै उपस्थित रहनेछन्। गत वर्ष भन्दा भव्यताका साथमा हुने तथा भक्त, अनुयायीहरूको सुविधालाई हेरेर पण्डाल निर्माणमा पनि विगतमा वर्षभन्दा अधिक ठूलो बनाइएको छ। यस धार्मिक अनुष्ठान श्री शिव महापुराणलाई सफल तुल्याउन सम्पूर्ण संघसंस्था, गाउँ-समाज, श्रद्धालु भक्तजन सम्पूर्णलाई पूजा आयोजक समितिले हार्दिक निमान्त्रणाका साथमा स्वागत गर्दछाैँ भनी जनाएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त