सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न समस्याहरूलाई लिएर विद्यार्थी महासंघद्वारा ज्ञापन

Share this news

खरसाङ, (निसं)ः सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न समस्याहरूमध्ये रोगी वाहन (चालकसहित) अनि डिजिटल एक्स-रे मशीनको समस्या यथाशीघ्र समाधान गरिनुपर्ने माग उठेको छ। उक्गत माग र्दै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ सुकना ब्लक कमिटीको तर्फबाट सुकना खण्ड स्वास्थ्य अधिकारी डा. चित्रलेखा सरकारलाई एउटा ज्ञापन सुम्पने कार्य भएको छ। डा. चित्रलेखाले पनि यी समस्याहरू दीर्घ दिनदेखि अस्पतालले भोगिरहेको बताउँदै यसको सन्द्रीय सहसचिव सागर शर्मा, केन्द्रीय समिति सदस्यद्वय विवेक भण्डारी, लेखनाथ गिरी, सुकना ब्लकका अध्यक्ष किरण राई, उप सभापति अविनाश मंगर लगायत कार्यकारी सचिव विकास तामाङ रहेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त