सन्तमेरिज 2 ग्राम पञ्चायत कार्यालयको नव निर्मित भवनको उद्घाटन

Share this news

सोनादा , (निसं): टुंग सन्तमेरिज समष्टि अन्तर्गत गरियो। खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री, समष्टि सभासद नुरी शेर्पा, सन्तमेरिज 2 ग्राम पञ्चायतका प्रधान सहदेव तामङ एवं अन्य विशिष्ट अतिथिहरुको उपस्थितिमा कार्यालयको नव निर्मित भवन विधिवत्‌‍ रुपमा उद्घाटन गरियो। सन्तमेरिज 2 ग्राम पञ्चायत कार्यालयले नव निर्मित भवन पाएकोमा हर्ष प्रकट गर्दै पञ्चायत प्रधानद्वारा सबै सबैप्रति आभार प्रकट गरिइएको छ। कार्यालयका विविध कार्यहरुको साथ अन्य सरकारी क्रियाकलापहरुमा सहज बन्ने अनि सुविधा हुने उपस्थित अतिथिहरुले मन्तव्य प्रकट गरेका छन्‌‍। उक्त उद्घाटन कार्यक्रममा सन्तमेरिज 2 ग्राम पञ्चायतका उप प्रधान प्रशंसा लेप्चा, पञ्चायत समिति कर्माध्यक्षद्वय बिरेन्द्र तामङ, भक्तिमान तामङ, पञ्चायत सदस्य-सदस्यागण, पञ्चायतका सचिव एवं कर्मचारीवृन्द, खरसाङ अभियन्त्रिकतामङ, समष्टिको साङ्गठनिक सचिव बिपन भूजेल, समष्टि जोनल सभापति वसन्त कुलुङ राई, समष्टि सदस्य एन्ड्रयु थापा, भागोप्रमो सन्तमेरिज अप्पर अनि लोवर शाखाका पदाधिकारीगण लगायत स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त