महानदी हाई स्कूलमा विद्यार्थीहरुलाई च्याऊ खेती विषयमा प्रशिक्षण शिविर

Share this news

तीनधारे, (निसं): महानदी हाई स्कूलमा विद्यार्थीहरुलाई च्याऊ खेती विषयमा प्रशिक्षण शिविरको आयोजना गरिएको छ। उक्त च्याऊ खेतीको प्रशिक्षण शिविरको आयोजना शान्ति संघ घुम्ती चियाबारीको आयोजनामा सम्पन्न गरिएको छ। यस शिविरमा अध्यक्षको रूपमा महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्री, अतिथिमा आदर्श श्रमिक कल्याण भवन सञ्चालन समितिको सभापति एसबी तामाङ उपस्थित रहेका थिए। यस च्याऊ खेतीमाथि प्रशिक्षण दिनलाई अम्बटेबाट मन मुख्य प्रशिक्षक जयकुमार थापा र सहायक प्रशिक्षक प्रणाम प्रधान उपस्थित रहेका थिए। यस शिविरलाई सहयोग समाजसेवी टीटी लामाले गरेका थिए। यस प्रशिक्षण शिविरमा 25 जना जति विद्यार्थीहरुले भाग लिएका थिए भने यस शिविरमा शिक्षक शिक्षिकाहरु पनि उपस्थित रहेका थिए। विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्रै सिमीत नराखेर व्यावहारिक शिक्षा र प्रशिक्षणहरु पनि दिएर उन्नतिको मार्गमा अघि लगाउनका लागि च्याऊ खेतीको प्रशिक्षण दिइएको भनी समाजसेवी सूर्यनारायण प्रधानले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त