रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

Share this news

सोनादा,28 जून(निसं): अजम्बरी संघ सार्वजनिक भवन गुराँस डाँड़ा 460 पूल रंगबुलमा दार्जीलिङ पुलिस, जोरबंगलो थाना अनि दार्जीलिङ लिगल सर्भिस अथोरोटीको तत्वधानमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन, पोक्सोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रम जोरबंगलो थाना प्रभारी निरज राईको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने प्रमुख अतिथिमा डीएसपी टाउन उज्ज्वल सरकार, सीआई सदर पार्थव सारथी चन्दा, एसआई निरज सुन्दास, ट्राफिक एसआई दिपेन्द्र भुजेल, एसआई विनयकुमार तामाङ, डिस्ट्रिक लिगल सर्भिस अथोरोटिबाट रिटनल लोयर जयन्ती देवान् प्यारा लिगल भोलिन्टयर दुवै रीना राया अनि जोशिका राईले जनचेतनामूलक कुराहरू राखेका थिए। उक्त कार्यक्रममा 11 वटा समाजका सभापति, सचिवहरू रंगबुल फुटबल एकेडमी, युनाइटेड रंगबुल फुटबल क्लब, रंगबुल ग्राम पञ्चायत सदस्यहरू, हाम्रो प्यारो रंगबुल सोसियल मिडिया, विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई शिक्षक सेरेप छिरीङ लेप्चाले सञ्चालन गरेका थिए भनी सुवास ठकुरीले जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त