नोरा फतेही नेपाल आउँदै

Share this news

काठमाडौँ — बलिउड अभिनेत्री  नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात चौरमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि उनी नेपाल आउने भएकी हुन् ।

वर्ल्डवाइड फिल्मस् नेटवर्कको आयोजना हुने कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाहरूको क्षेत्रमा काम गर्दैआएको ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ हुनेछ। नोरासहित कार्यक्रममा सहभागी हुन २० बढी कोसर डान्सर प्रस्तुतिका लागि नेपाल आउनेछन् ।

नोराको यो समूहले नेपाली दर्शकलाई नृत्यद्वारा मनोरञ्जन दिने बताइएको छ । यो कार्यक्रममा नेपाली कालकारले पनि नृत्य प्रस्तुति दिने आयोजक संस्थाका अध्यक्ष देव मगरले जनाए ।

‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी नाच’जस्ता चर्चित गीतहरुमा नोरा फिचर्ड भइसकिन् ।

पहिलो पटक नेपाली फ्यानका लागि प्रस्तुति दिन उत्साहित रहेको नोराले आयोजक समूहलाई पठाएको भिडियोमा जानकारी गराएकी छन् । ‘म निकै उत्साहित छु, काठमाडौं आउन, मेरो फ्यानका लागि पहिलो पटक प्रस्तुति दिन,’नोराले आयोजकलाई पठाएको भिडियोमा बताएकी छन् ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त