गोगोरामुमो निम्न सोनादा अनि गोरामुमो सोनादा टाउन कमिटीको संयुक्त सांगठनिक सभा सम्पन्न

Share this news

सोनादा , (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा निम्न सोनादा कमिटी र सोनादा टाउन कमिटीको संयुक्त आयोजनामा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। पार्टीको सांगठनिक मजबूती र आगामी कार्यदिशाका विषयमा केन्द्रित उक्त सभामा दुवै कमिटीका प्रतिनिधिहरू तथा भातृ संगठनहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङ्का अनुसार, यो सभा गोरामुमोको सांगठनिक ढाँचा अझ सशक्त बनाउने र जनस्तरमा पार्टीको पहुँच विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो। उनले बताएअनुसार विभिन्न सांगठनिक रणनीति, कार्यविभाजन, र स्थानीयस्तरमा जनसम्पर्क अभिवृद्धि गर्ने विषयमा पनि गहन छलफल गरिएको थियो। सभाले एकताको सन्देश प्रदान गर्नुका साथै पार्टीको सांगठनिक संरचना झन सुदृढ बनाउने दिशामा सकारात्मक ऊर्जा थपेको सहभागीहरू बताउँछन्‌‍।ङ्गयस किसिमका समन्वययुक्त भेलाहरूले गोरामुमोको सांगठनिक पक्षलाई जनस्तरमा अझ नजिक पुऱ्याउने विश्वास लिइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त