‘सिकन्दर’को व्यापारमा ओरालो यात्रा

Share this news

काठमाडौँ — सलमान खान अभिनीत नयाँ फिल्म ‘सिकन्दर’ले भारतमा अपेक्षित कमाइ गर्न सकेको छैन । ३० मार्चमा प्रदर्शनमा आएको यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा भने केही राम्रो व्यापार गर्‍यो ।

२६ करोडको ओपनिङ कमाइबाट सुरु भएको ‘सिकन्दर’ले भारतमा हालसम्म झण्डै १०४ करोड रुपैयाँ कमाइ गर्‍यो ।

दोस्रो साताबाट फिल्मको कमाइ ओरालो लाग्दै गयो । दोस्रो सोमबारमा फिल्मले मात्र १.७५ करोड कमायो । फिल्मले विश्वभरबाट २०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ । अपेक्षाअनुसार यो सन्तुष्टजनक व्यापार भने हैन । ‘गजनी’जस्ता फिल्म निर्देशन गरेका ए.आर. मुरुगदासले निर्देशन गरेको ‘सिकन्दर’ एक्शन-रोम्यान्स जनराको फिल्म हो ।

फिल्ममा श्रीमतीको मृत्युको बदला लिने पात्रको कथा छ । फिल्ममा श्रीमतीको मृत्युको बदला लिने पात्रको कथा छ । फिल्ममा सलमानको साथै रश्मिका मन्दाना, सत्यराज, काजल अग्रवाल, शरमन जोशी, प्रतीक बब्बर र अंजिनी धवनजस्ता कलाकारहरू मुख्य भूमिकामा छन् ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त