सन्त जेभियर्स भूतपूर्व विद्यार्थी संगठनको सभा

Share this news

खरसाङ, (निसं): दिलारामको सन्तजेभिर्यस उच्चतर माध्यमिक विद्यालय भवनमा पूर्व घोषित कार्यक्रम अनुसार शनिवार भूतपूर्व विद्यार्थीहरूको एक सभा दिपक देवानको सभापतित्वमा विद्यालय भवनमा सम्पन्न भयो। आगमी 7 सेप्टेम्बर 2025 को दिन सन्तजेभिर्यस उच्चतर माध्यमिक विद्यालयको स्थापना दिवस भव्यताका साथ पालन गर्ने भएको हुनाले भूतपूर्व विद्यार्थीहरूले उक्त दिन पूर्ण उपस्थिति दिएर सहयोग पुर्य़ाउने सभामा वक्ताहरुले बताए। भूतपूर्व विद्यार्थीहरूको संगठन पूर्ण गठन नभएसम्म संंयोजकको पदमा पूर्व विद्यार्थी ललित राईलाई सर्व सम्मतिले चयन गरियो भने प्रत्येक वर्षका विद्यार्थीहरूमा एक जना गरेर सहसंयोजकको रुपमा चयन गरिको छ। संगठन पूर्ण गठनको निम्ति आगमी 24 अगस्त शनिवार सभा आयोजना गरिने सभाले निर्णय लिइयो। सभालाई विशेष विद्यालय अध्यापक अनिल शर्मा, दिपेश तामाङ, रोशन हाङ्ग सुब्बा, प्रदीप लामा, सारदा गुरूङ, रिता राई, दावा भोटिया लगायत अन्यहरूले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन बसन्त कुलुङ राई अनि दिपेश देवानले गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त